खजुरगाछी माविमा अध्यक्ष राजवंशीद्वारा ४ कोठे भवन शिलान्यास

गौरीगंज २२, फागुन / गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी माविमा ४ कोठे भवन निर्माण हुने भएको छ ।गौरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीले आज सोमवार उत्त भवनको शिलान्यास गरेकी छन् । धार्मिक विधिअनुसार पण्डितद्वारा मन्त्रोउच्चरण गरि गाउँपालिका अध्यक्ष राजवंशीद्वारा शिलान्यास भएको उत्त भवनका लागि ४५ लाख रुपैयाँ वजेट विनियोजन भएको विद्यालयका प्राध्यानापक गहेन्द्र विक्रम … Continue reading खजुरगाछी माविमा अध्यक्ष राजवंशीद्वारा ४ कोठे भवन शिलान्यास